१९ भदौ २०८३, शुक्रबार

बैंक

नेपाल बैंकको १७ प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन सोमबार

काठमाडौं । नेपाल बैंकको लाभांश सुरक्षित गर्ने सोमबार आन्तिम दिन हो । भोलीसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले १७ प्रतिशत लाभांश पाउने छन । साधारण सभा तथा लाभांश वितरण प्रयोजनकको लागि बैंकले मंसिर २१ गते मंगलबार बुक क्लोज गर्ने छ । तसर्थ मंसिर २० गते सोमबारसम्म नेप्सेमा कारोबार भई