काठमाठडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कुत वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको खुद नाफा ५४ प्रतिशतले बढेर ५१ करोड ८० लाख रुपैयाँ भएको छ । गत आर्थिक वर्षको सोही अवधीमा बैंकले ३३ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन