काठमाडौं । बैंकिङ क्षेत्रमा स्थापित ठूलो वित्तीय संस्था हिमालयन बैंक लिमिटेडमा नेतृत्व परिवर्तनको चरण सुरु भएको छ। लामो समयदेखि बैंकको सञ्चालक समितिको नेतृत्व गर्दै आएका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले बिहीबार बैंकको सञ्चालकसमक्ष औपचारिक रूपमा राजीनामा पत्र पेस गरेका हुन्। श्रेष्ठको यो निर्णयसँगै बैंकको आगामी नेतृत्व