बैंक « Arthapath.com
१ श्रावण २०८३, शुक्रबार

बैंक

एनआईसी एसिया लघुवित्तको आठौँ साधारणसभा सम्पन्न, लक्ष्मण चालिसे अध्यक्ष

काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाको आठौँ वार्षिक साधारण सभा जेठ ३० गते गोर्खा होटेल, धरान उपमहानगरपालिका वडा नं. १२, सुनसरीमा सम्पन्न भएको छ ।  उक्त सभाले संस्थाको आ.व. २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण २०८२ आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायत