काठमाडौं। मुक्तिनाथ विकास बैंकले बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ। भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको बैंकले जनाउदै टिमुरे, स्याफ्रुबेशी, बेत्रावती, त्रिशुली र देवीघाटलगायतका क्षेत्रमा