१८ भदौ २०८३, बिहिबार

बैंक

युनाईटेड फाईनान्स नबिल बैंकमा गाभिएपछि सीईओ मिश्रले बैंकिङ क्षेत्रबाट लिए सन्यास, अब कहाँ जालान् ?

काठमाडौं । नेपालको ठूलो र निजी क्षेत्रको पुरानो बैंक नबिल बैंकले आफ्नो पारिवारीका लगानी रहेको युनाईटेड फाईनान्सलाई यही असार मसान्तभित्रै गाभ्ने तयारी गरेको छ । सबैभन्दा ठूलो सञ्जाल रहेको युनाईटेड फाईनान्सको सीईओ रहेका अजय मिश्रले आफ्नो १६ वर्षे बैंकिङ करिअर छाडेको घोषणा गरेका छन् ।  अस्थिर बैङ्करको परिचय बनाएका मिश्रले