बैंक « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

बैंक

एनआईसीले ल्याएको अनलाईन भुक्तानीेलाई गेटवे पेमेन्ट सर्भिसले आम व्यवसायीहरूमाझ पुर्याउने

काठमाडौं । डिजिटल बैंकिङ्गलाई आत्मसात गर्दै लाखौं ग्राहकहरूमाझ गतिशील बैंकिङ्गको अभ्यास गर्दै आएको यस एन आई सी एशिया बैंकले नेपालमा पहिलोपटक भित्र्याएको कार्डमा आधारित अनलाईन भुक्तानी गेटवे प्रणाली (साइबरसोर्स) लाई गेटवे पेमेन्ट सर्भिस प्रा. लि. नामक फिनटेक कम्पनीले आम व्यवसायीहरूमाझ पुर्याउने भएको छ । उक्त कम्पनीले नेपाल राष्ट्र बैंकबाट भुक्तानी