बैंक « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

बैंक

माघमा वाणिज्य बैंकहरुले ७३ अर्ब रुपैयाँले कर्जा प्रवाह गरेर ३३ खर्ब १७ अर्ब पुग्यो

काठमाण्डौ । माघ महिनामा वाणिज्य बैंकहरुले ७३ अर्ब रुपैयाँले कर्जा प्रवाह गरेको नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले जनाएको छ । योसँगै बैंकहरुको कुल कर्जा प्रवाह ३३ खर्ब १७ अर्ब पुगेको एनबीएले जनाएको छ । त्यस्तै,बाणिज्य बैंकहरुले माघ महिनामा ४ अर्ब रुपैयाँले निक्षेप संकलन गरेर ३७ खर्ब ८६ अर्ब रुपैयाँ पुगेको