१८ भदौ २०८३, बिहिबार

बैंक

नबिल बैंकको नाफा ३ अर्ब ६७ करोड, अन्य सुचक कस्तो छ ?

काठमाडौं । नबिल बैंक लिमिटेड ले चालु आर्थिक वर्षको चैत मसान्त्सम्ममा ३ अर्ब ६७ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा गत वर्षको तुलनामा १६.५० प्रतिशतले बढेको छ । त्यस्तैगरी बैंकको समीक्षा