बैंक « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

बैंक

बैंक तथा वित्तीय संस्था नै धमाधम किन्न थाले सेयर

काठमाडौं । पछिल्ला समय अधिक तरलताका कारण अल्पकालीन ब्याजदरहरू तल आउन थालेपछि बैंक तथा वित्तीय संस्थाले आफ्नो लगानी सेयर बजारतिर गर्न थालेका छन् । बैंकहरूले राष्ट्र बैंकले इजाजत दिएका विकास बैंक र फाइनान्स कम्पनीहरूको सेयरमा लगानी गर्न नपाए पनि बीमा कम्पनी, नागरिक लगानी कोष, ब्यापारिक कम्पनी, होटल, नेपाल टेलिकम, जलविद्युत्