काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासा खुद नाफा ६० करोड २५ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको यस अवधिमा खुद नाफा ४३ करोड ६० लखा रुपैयाँ रहेको थियो । यो गत आर्थिक बर्षको सोहि अवधिको तुलनामा ३८.१९ प्रतिशत बढि हो । त्यस्तै,