१८ भदौ २०८३, बिहिबार

बैंक

मेगा बैंक र धादिङ्ग उद्योग वाणिज्य संघबीच सहकार्य, विपन्न बर्गालाई सहुलियतपूर्ण कर्जा प्रदान गर्ने

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले विपन्न वर्ग, लघु, घरेलु, साना तथा मझौला उद्यमीहरुद्वारा संचालित उद्यम तथा व्यवसायलाई प्रवद्र्धन गर्ने उद्धेश्यले बेनीघाट रोराङ्ग गाउँपालिका, धादिङ्ग उद्योग वाणिज्य संघ तथा मेगा क्यापिटल मार्केटस्सँग सम्झौता गरेको छ । सम्झौतापत्रमा मेगा बैंक नेपाल लिमिटेड., बेनीघाट रोराङ्ग गाउँपालिका, धादिङ्ग उद्योग वाणिज्य संघ र मेगा