काठमाडौं । राष्ट्रिय योजना आयोगमा अनुदानका लागि आवेदन हालेका नवप्रवद्र्धक (स्टार्टअप) लाई नै २ प्रतिशत ब्याजमा ऋण दिइने भएको छ । अर्थ मन्त्रालयले यसअघि तयार पारेको नवप्रवद्र्धक सुरुवाती पुँजी कार्यविधि संशोधन गर्दै अनुदानको साटो २ प्रतिशत ब्याजमा ऋण दिने व्यवस्था गरेको हो । मंसिर ७ को मन्त्रिपरिषद् बैठकले नवीन सोचसहित उद्यम गर्ने