काठमाडाैं । मुक्तिनाथ विकास बैंककाे नाफामा दाेहाेराे अंककाे गिरावट आएको छ । तीन महिनामै बैंकले २२ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले शुक्रबार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकको खुद नाफा २०.२४ प्रतिशत घटेको छ । गत आर्थिक वर्षको