काठमाडौं । आर्थिक वर्ष २०८१÷८२ मा मौद्रिक क्षेत्रको कुल आन्तरिक कर्जा ६.२ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले आइतबार प्रकाशन गरेको गत आर्थिक वर्ष २०८१–८२ को असार मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । अघिल्लो वर्ष उक्त कर्जा ६.१ प्रतिशतले बढेको थियो। समीक्षा वर्षमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी ३.४