१८ भदौ २०८३, बिहिबार

बैंक

यी १५ बैंकको लाभांश घोषणा, कुन बैंकले कति दियो ?

काठमाडौं । गत आर्थिक वर्षको नाफाबाट बैंक तथा वित्तिय संस्थाले आफ्ना शेयरधनीलाई धमाधम लाभांश घोषणा गरिरहेका छन् । साधारण सभाबाट पारित भएपश्चात उक्त लाभांश शेयरधनीहरूलाई वितरण गरिने भएको छ । १. प्रभु बैंकप्रभु बैंकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर र ०.५२ प्रतिशत नगद (कर