काठमाडौं । काष्कीको पोखरा महानगरपालिका ९ स्थित गण्डकी मेडिकल कलेजमा प्रभु बैंकले असोज २१ गतेदेखि आप्mनो एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । गण्डकी मेडिकल कलेज परिसरमा बुधबार बिहान गण्डकी मेडिकल कलेजका प्राध्यापक प्रोफेसर डा. रबिन्द्र श्रेष्ठले एक समारोहका विच एक्स्टेन्सन काउण्टरको उद्घाटन गरेका छन् । गण्डकी मेडिकल कलेजमा सञ्चालित प्रभु