काठमाडौं । अबदेखि एटीएमबाट दैनिक ५० हजार रुपैयाँ निकाल्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थाहरुलाई सर्कुलर जारी गर्दै डेबिट कार्डबाट दैनिक ५० हजार रुपैयाँ मात्र निकाल्न मिल्ने व्यवस्था गरेको हो । यसअघि डेबिट कार्डबाट दैनिक १ लाख रुपैयाँसम्म रकम झिक्न मिल्ने व्यवस्था रहेको थियो