काठमाडौँ । नेपालले अन्तरराष्ट्रिय मुद्रा कोषसँग गरेको प्रतिबद्धता अनुसार ठूला १० वाणिज्य बैंकका लेखापरीक्षण गर्न बाङ्लादेशी टोली शनिबार काठमाडौँ आउने भएको छ । उनीहरुले आइतबारदेखि नै काम थाल्ने नेपाल राष्ट्र बैंकले जनाएको छ । उक्त लेखापरीक्षण गर्नका लागि नेपाल राष्ट्र बैंकले बंगाली अडिट फर्म ‘हावलदार युनुस एण्ड कम्पनी’ लाई छनोट