काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को २ महिनासम्म सरकारको खातामा २ खर्ब ५५ अर्ब ६१ करोड रुपैयाँ बराबर नगद मौज्दात रहेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार राष्ट्र बैंकमा रहेको नेपाल सरकारका विभिन्न खातामा उक्त परिमाण बराबर रकम मौज्दात रहेको छ । २०८२ असार मसान्तमा