२ आश्विन २०८३, शुक्रबार

बैंक

बैंकिङ प्रणालीबाट थप २० अर्ब खिच्दै केन्द्रिय बैंक

काठमाडौं । बुधवार पनि नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट थप रकम खिच्ने भएको छ । अधिक तरलता व्यवस्थापनका लागि मंगलबार मात्र ९० अर्ब रूपैयाँ उठाएकाे केन्द्रिय बैंकले आज थप २० अर्ब रुपैयाँ तान्ने भएको हो । राष्ट्र बैंकले आजै अर्थात् असोज २२ गते मध्यान्ह ३ बजे बोलकबोल मार्फत सो बराबरको