२ आश्विन २०८३, शुक्रबार

बैंक

दुई दशकभन्दा कम अवधिमा प्राइम बैंकले आफूलाई कसरी शीर्ष ५ को सूचीमा उभ्यायो ?

काठमाडौँ । देशकै कान्छो वाणिज्य बैंक प्राइम कमर्शियलले शनिबार आफ्नो १९ औँ वार्षीकोत्सव मनाइरहेको छ । काठमाडौँ बासीको ‘खास बैंक’ भन्ने पहिचान बनाएको यो संस्था अब देशब्यापी नवप्रवर्तन र व्यावसायिक विकासको एक अभियान्ताजस्तै बनेको छ । आफ्ना सुन्दर १८ वर्ष पुरा गरी १९ वर्ष लाग्दैगर्दा बैंकसँग सम्झन लायक कयौँ सुन्दर