काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)को धितो बिक्री प्रक्रियासँग जोडिएको विषयमा बैंकका केही उच्च तहका अधिकारीमाथि अनुसन्धान अघि बढाएर मुद्दा दायर गरिएकोप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले असन्तुष्टि जनाएको छ। बिहीबार जारी विज्ञप्तिमार्फत सिबिफिनले बैंकिङ कानुन र प्रचलित प्रक्रियाअनुसार अघि बढाइएको व्यावसायिक निर्णयलाई आपराधिक गतिविधिसँग जोडेर हेर्न नहुने