२ आश्विन २०८३, शुक्रबार

बैंक

आन्दोलनले महालक्ष्मी विकास बैंकको लेकसाइड पोखरा शाखा पुर्णरुपमा क्षती

काठमाडौं । गत २३ र २४ गते देशभर भएको जेनजीको आन्दोलनका क्रममा महालक्ष्मी विकास बैंकको लेकसाइड पोखरा शाखा रहेको भवन पुर्ण रुपमा क्षतिग्रस्त भएको बैंकले जनाएको छ । उक्त शाखा कार्यालयबाट प्रवाह हुने बैकिङ्ग सेवाहरु नजिकको शाखा कार्यालयहरु मार्फत लिन बैंकले एक सूचना निकालेर अनुरोध गरेको छ । साथै बैंकको