२ आश्विन २०८३, शुक्रबार

बैंक

बैंकहरुले एकै महिना कमाए साढे ८ अर्ब नाफा : ग्लोबल र नबिलको सर्वाधिक, कसले कति कमाए ?

काठमाडौं । वाणिज्य बैंकहरुले एकै महिना झन्डै साढे ८ अर्ब नाफा कमाएका छन् । नेपाल राष्ट बैंकले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो महिनाको तथ्याङ्कले यस्तो देखाएको हो । साउनमा २० वटा बैंकहरुले ८ अर्ब ३८ करोड २९ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएका छन् । यो