काठमाडौं। नेपाल राष्ट्र बैंकका गर्भनर डा. विश्व पौडेलको भैसेपाटी स्थित घर जेनजी प्रदर्शनकारीले जलाएका छन्। हालैको हिंसात्मक आन्दोलनका क्रममा गर्भनर पौडेलको घरमा आगजनी र चितवनको पुख्यौली घरमा तोडफोड भएको गभर्नर आफैले पुष्टि गरेका हुन् । यस घटनामा कुनै पनि मानविय क्षति नभएपनि, घरका केही महत्वपूर्ण सामान र सामग्री क्षति पुगेको