बैंक « Arthapath.com
३२ जेष्ठ २०८०, बिहीबार

बैंक

सनराइज बैंकद्वारा नगद तथा चेक जम्मा गर्ने मेसिनको शुभारम्भ

काठमाडौं । सनराइज बैंकले मेसिनबाटै सोझै ग्राहकले नगद तथा चेक आफ्नो खातामा जम्मा गर्न सक्ने सेवाको शुभारम्भ गरेको छ । आज एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुमन शर्माले उक्त नयाँ सेवाहरुको उद्घाटन गरेका हुन् । बैंकले नविनतम् सेवा सुबिधा दिने उद्देश्यका साथ ग्राहकहरुलाई बैंकमा रहेको आफ्नो वा