काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशबाट नगद ल्याउने सीमा र भारतीय नोट प्रयोगसम्बन्धी व्यवस्था स्पष्ट गर्दै नयाँ जानकारी सार्वजनिक गरेको छ । अब नेपाली वा विदेशी नागरिकले भन्सार घोषणा नगरी अमेरिकी डलर ५ हजार वा सो बराबरको विदेशी मुद्रा नेपाल भित्र्याउन वा बाहिर लैजान सक्नेछन् । तर, सोभन्दा बढी रकम