बैंक « Arthapath.com
३० असार २०८३, मंगलबार

बैंक

१५ प्रतिशत बढ्यो रेमिट्यान्स, ११ महिनामै नेपाल भित्रियो १५ खर्ब ३२ अर्ब

काठमाडौं । ११ महिनामै झन्डै साढे १५ खर्ब रेमिट्यान्स (विप्रेषण आप्रवाह) नेपाल भित्रिएको छ । नेपाल भित्रने रेमिट्यान्स दोहोरो अंकमा बढेको देखिन्छ । नेपाल राष्ट्र बैंकले हालै उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८१–८२ को साउनदेखि जेठ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको छ । समिक्षा अवधिमा १५ खर्ब ३२ अर्ब ९३ करोड