१ आश्विन २०८३, बिहिबार

बैंक

ज्योति विकास बैंकको १७ औं वार्षिकोत्सव सम्पन्न

काठमाडाैं । ज्योति विकास बैंकले स्थापनाको १७ वर्ष पूरा गरि १८ औं वार्षमा प्रवेश गरेकाे छ । यसै अवसरमा बैंकले १७ औं वार्षिकाेत्सव कार्यक्रम सम्पन्न गरेकाे छ । सहज पहुँच भएको बृहत वित्तीय सेवा तथा सूचना प्रवाहमार्फत समस्त नागरिकहरूको जीवनमा सार्थक र साश्वत समृद्धि ल्याउने मूल उद्धेश्यका साथ वि.सं. २०६५