१ आश्विन २०८३, बिहिबार

बैंक

नेपालका आईटी कम्पनीहरूले विदेशमा १० लाख डलरसम्म लगानी गर्न पाउने

काठमाडौं। नेपाल राष्ट्र बैंकले अब विदेशमा लगानी गर्न चाहने सूचना प्रविधि (आईटी) उद्योगका लागि नयाँ नियमहरू ल्याएको छ। यस अन्तर्गत, केन्द्रीय बैंकले आईटी कम्पनीहरूलाई विदेशमा १० लाख अमेरिकी डलरसम्म लगानी गर्ने सीमा तोकेको हाे। नेपाल राष्ट्र बैंकले विदेशी लगानी र ऋण व्यवस्थापन सम्बन्धी विनियमावली २०७८ को चौथो संशोधन गर्दै आईटी