बैंक « Arthapath.com
२२ असार २०८२, आईतबार

बैंक

सिटिजन्स बैंकको सहायक कम्पनी सिबिआईएल सेक्यूरिटिज संचालनमा

काठमाडौँ । सिटिजन्स बैंकको सहायक कम्पनी सिबिआईएल सेक्यूरिटिज संचालनमा आएको छ । धितोपत्र व्यवसायी नियमावली, २०६४ को नियम ७ उपनियम १ मा प्रचलित कानून बमोजिम स्थापना भएको बैंक वा बित्तीय संस्थाले आप्mनो शतप्रतिशत स्वामित्व भएको सहायक कम्पनी मार्फत धितोपत्र दलालको रुपमा कार्य गर्न सक्ने व्यवस्था अनुरुप सिटिजन्सले सिबिआईएल सेक्यूरिटिज संचालन