काठमाडौं । एभरेष्ट बैंकले ७८ करोड बढी खुद नाफा कमाएको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । बैंकले चालु आवको तीन महिनामा ७८ करोड ७ लाख ५९ हजार रुपैयाँ खुद कमाएको छ । जुन, गत वर्षको सोही अवधिको