दयाराम शर्मा पंगेनी दशैको दान दक्षिणा र पूजा अर्चनामा सुबिधा पुगोस भनेर नेपालमा नेपाल रास्ट्र बैंकले दशै अवसर पारेर साना दरका नोटको लागि सटही सुबिधा प्रदान गर्ने गरेको हो। तर यो बिकृत हुँदै नया नोट सटहीमा परिणत भएको छ। बिकृती यति झाङ्गिएको छ कि अहिले त ठूला दर (रु.१,०००।- र