बैंक « Arthapath.com
२२ असार २०८२, आईतबार

बैंक

कर्जामा गर्नुपर्ने प्रोभिजन घट्यो, नयाँ व्यवस्था अनुसार अब कति ?

काठमाडौं । असल कर्जाको न्युनतम कर्जा नोक्सानी व्यवस्था अर्थात प्रोभिजन घटेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार एकीकृत निर्देशन २०७९ लाई परिमार्जन गर्दै असल कर्जाको न्युनतम कर्जा नोक्सानी व्यवस्था शून्य दशमलव शून्य ५ प्रतिशतले घटाएको हो । एकीकृत निर्देशन परिमार्जन गर्दै केन्द्रिीय बैंकले यस्तो व्यवस्था १.२५ प्रतिशतमा झारेको हो ।