५ आश्विन २०८३, सोमबार

बैंक

माछापुच्छ्रे बैंकद्वारा ६ प्रतिशत लाभांश घोषणा

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूलाई दिने लाभांश घोषणा गरेको छ। आज अपरान्ह साढे ३ बजे बसेको बैंक सञ्चालक समितिको ५६४औँ बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजीको कुल ६ प्रतिशत (करसहित) लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। बैंक सञ्चालक समितिको बैठकले ३ प्रतिशत बोनस सेयर र ३