काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाको सेयर संरचना परिवर्तन भएको छ । परिवर्तित संरचना अनुसार संस्थापकतर्फ ६० प्रतिशत र सर्वसाधारणतर्फ ४० प्रतिशत कायम भएको हो । कम्पनीको कुल ७२ लाख १४ हजार ४९१.४८ कित्ता शेयरमध्ये परिवर्तित पूँजी संरचना पश्चात कायम भएको संस्थापक समूहतर्फको ४३ लाख २८ हजार ६९५. ०४ कित्ता