बैंक « Arthapath.com
५ माघ २०७९, बिहीबार

बैंक

मुक्तिनाथ विकास बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । मुत्तिनाथ विकास बैक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले बिक्रीमा ल्याएको शेयर संख्या र न्यूनतम मूल्य भने खुलाएको छैन । उक्त, शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात सकलन गरी सूचना प्रकाशित भएको मिति (माघ ५ गते) ले ३५ दिन भित्र बैंकको केन्द्रिय