काठमाडौँ । हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर जबरालाई त्यहाँको सञ्चालक समितिले चालू आर्थिक वर्षको अन्त्यसम्ममा लाभांश वितरण गर्नसक्ने परिस्थिति सिर्जना नभएमा राजिनामा दिन ‘अल्टिमेटम’ दिएको खुलेको छ । एक जना सञ्चालकले अर्थपथलाई बताए अनुसार सीईओमाथि चर्को दबाब सिर्जना गरिएको हो । ‘असार सम्म हेरौँ, त्यसपछि पनि हालत सुध्रिएन