काठमाडाैं । आज नेपाली बजारमा अमेरिकी डलरको भाउमा कुनै परिवर्तन देखिएको छैन। यद्यपि, युरो, पाउण्ड, स्वीस फ्रयाङ्क र अष्ट्रेलियन डलरको भाउमा भने उल्लेख्य गिरावट आएको छ। आज सबैभन्दा धेरै स्वीस फ्रयाङ्कको भाउ प्रति एकाई ३ रुपैयाँ ७ पैसाले घटेको छ भने युरो पनि २ रुपैयाँ ९ पैसाले सस्तो भएको छ।