काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को दश महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ५.७ प्रतिशतले वृद्धि भई ५८ खर्ब ९ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा निजी क्षेत्रतर्फ थप ३१२ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह भएको हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जा