काठमाडौँ । एनएमबि बैंक लिमिटेडले भूकम्पबाट प्रभावितहरुको लागि उद्दार तथा राहत वितरणका लागि ५० लाख नगद सहयोग प्रदान गर्ने निर्णय गरेको छ । जाजरकोट केन्द्रविन्दु भई आएको भूकम्पबाट प्रभावितहरुलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम दिने भएको हो । कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्र विन्दु भई कात्तिक १७ गते राती