२९ भदौ २०८३, सोमबार

बैंक

हबिबको सेयर किनबेचमा फुकेन गाँठो, स्वार्थ नबाझिने खरिद सम्झौतामा पनि केन्द्रीय बैंकको उल्झन

काठमाडौं । नेपाल राष्ट्र बैंकले बाटो नफुकाइदिँदा हिमालयन बैंकबाट बाहिरिने हबिब बैंकको पुरानो अभिलाषामा फेरि एक पटक तुषारापात हुने देखिएको छ । राष्ट्र बैंकले लामो समयदेखि उक्त सेयर खरीद विक्रीलाई सहमति नदिइ तामेलिमा राखेको छ । हिमालयन बैंकले संस्थापक सेयर खरीद विक्रीको स्वीकृति मागेर केन्द्रिय बैंकलाई लिखित निवेदन दिएको ३५