काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज असार १७ गते फेरि ४५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । केन्द्रिय बैंकले १ वर्षे अवधिका लागि उक्त वित्तीय उपकरणको बोलकबोल तथा निष्कासन गर्न लागेको हाे । यो ऋणपत्रका लागि इच्छुक लगानीकर्ताहरूले आज मध्याह्न १२:०० बजेसम्म अनलाइन बिडिङ सिस्टम मार्फत बोलकबोल