५ आश्विन २०८३, सोमबार

बैंक

९ महिनामा बैंकहरूको १ खर्ब ४२ अर्बको ‘नेट इन्ट्रेष्ट इनकम’: कसैको झोली भरिँदा कसैको घट्यो साख

काठमाडौं । नेपालको बैंकिङ क्षेत्रका लागि चालु आर्थिक वर्ष उतारचढावपूर्ण देखिएको छ । अर्थतन्त्रमा देखिएको शिथिलता र कर्जा प्रवाहमा आएको सुस्तताका बाबजुद सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले आफ्नो मुख्य व्यवसाय अर्थात् ‘खुद ब्याज आम्दानी’ (नेट इन्ट्रेष्ट इनकम) मा सामान्य सुधार गरेका छन् । चैत मसान्तसम्मको नौ महिने वित्तीय विवरण