५ आश्विन २०८३, सोमबार

बैंक

मुक्तिनाथ विकास बैंकको नाफा ३० प्रतिशतले बढ्यो, कस्ता छन् अन्य सूचक ?

काठमाडौँ । नेपालको अग्रणी विकास बैंक, मुक्तिनाथ विकास बैंक लिमिटेडले चालू आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (साउन–चैत) सम्ममा उत्साहजनक वित्तीय नतिजा सार्वजनिक गरेको छ। बैंकले अघिल्लो वर्षको तुलनामा आफ्नो खुद नाफामा ३० प्रतिशतभन्दा बढीको वृद्धि गर्न सफल भएको छ। बैंकले सार्वजनिक गरेको ९ महिनाको अपरिष्कृत वित्तीय विवरण अनुसार यस