बैंक « Arthapath.com
३२ असार २०८३, बिहिबार

बैंक

लुम्बिनी विकास बैंकको खुद नाफा ९३.३२ प्रतिशतले बढ्यो, कस्तो छ बैंकको अन्य सूचक ? 

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले चालू आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (पुस मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ  । बैंकले यस त्रैमासमा २८ करोड ५३ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  यो नाफा गत वर्षको सोही अवधिको तुलनामा निकै उत्साहजनक छ ।