काठमाडाैं । अन्तर देशीय डिजिटल भुक्तानी कारोबारलाई थप सरल र सुरक्षित गर्ने उद्देश्यले श्रीलंकाको लिङ्कपे र नेपालको नेपाल क्लियरिङ्ग हाउस लिमिटेड बीच क्रस–बोर्डर क्युआर भुक्तानीको थालनी भएको छ । उक्त व्यवस्थाले श्रीलंका भ्रमण गर्ने नेपाली यात्रुहरुले कनेक्ट आइपीएस वा अन्य मोबाईल बैंकिङ्ग एप मार्फत श्रीलंकामा रहेका ४ लाख भन्दा बढी