काठमाडौँ । प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (पुस मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको नाफा र सञ्चालन मुनाफामा उल्लेख्य गिरावट देखिएको छ। खुद नाफा र सञ्चालन मुनाफा समीक्षा अवधिमा बैंकले १ अर्ब १ करोड ४४ हजार रुपैयाँ खुद नाफा आर्जन