काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा वित्तीय संकट देखिएको बताएका छन् । मंगलबार नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको १६औं अन्तर्राष्ट्रिय व्यापार मेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अर्थतन्त्रमा देखापरेको संकटलाई समाधान गरी सुशासन कायम गर्न सरकार लागि परेको बताए । वर्तमान सरकारलाई असफल